हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कलाकार हरिबहादुर थापा,(बासु श्रेष्ठ -खसखस डट कम)


(फोटो साभार:नेपालमदर डट कम)

हालै रँगमँच सम्राट उपाधिले न्युयोर्कमा विभुषित हुनुभयो । कस्तो अनुभव गर्नभयो?

पहिलो पटक न्युयोर्कको अफ ब्रोडवे थिएटरमा 'जोडियोस् भत्किएका मनहरुनाटक मँचन गर्नुभयो । कस्तो अनुभव गर्नुभयो?

नेपाली नाटक विदेशमा मँचन गर्दाका समस्या के हुन् र तिनका समाधान के हुन सक्छन्?

नेपालमा विदेशी नाटक नेपालीमा उल्था गरेर मँचन भई रहेको छ । तपाई भने नेपाली नाटकहरु अँग्रेजीकरण गर्ने भन्नुहुन्छ । यो विरोधाभासको स्थितिलाई के भन्नुहुन्छ?

तपाई नाटक त शायद लेख्नुहुन्न । तर तपाईले अभिनय गर्ने नाटकमा कस्तो आधारभूत तत्व खोज्नुहुन्छ?

नेपाली नाटक लेखनको अवस्था कस्तो छ जस्तो लाग्छलगायत बिभिन्न रोचक प्रसँगहरुमा भएका कुराकानी प्रस्तुत छ |





Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |