हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कथाकार शर्मिला खड्का (दाहाल),(खसखस)

कथाकार शर्मिला खड्का (दाहाल)संग वासिंगटन डि. सी. बाट टेलिफोन मार्फत गरिएको खसखस

Comments

केशु बिरही

शर्मीलाजीले अन्तर्वार्तामा जे जे भन्नु भएको छ त्यो एउटा पनि नलुकाईकन/नछिपाईकन भन्नु भएको छ । मपनि स्रष्ठाले आफ्ना कुरा भन्नलाई कुनै संकोच लिनु पर्छ भन्ने पक्षमा छुईन । भोगाईले आज तपाईलाई यहासम्म ल्याई पुर्याएको छ। वास्तवमै भोगाई नै जीवन हो । त्यो जीवनको साश्वत कुरो पनि हो । त्यसक्रममा तपाईले जुन संघर्ष गर्नु भएको छ, निरन्तरता दिनु भएको छ, त्यो नै सवभन्दा ठूलो कुरो हो ।
मोफसलका स्रष्ठाप्रति हेरिने जुन हेय दृष्टिको वारेमा तपाईले उल्लेख गर्नु भएको छ म त्यसमा तपाईसंग शत प्रतिशत सहमत छु । केन्द्रमा वस्नेहरुले मोफसलमा वसेर लेख्नेहरुलाई त लेखक नै मान्दैनन । मैले यहाँ केन्द्र भनेर काठमाण्डौलाई मात्र भन्न खोजेको छुईन । त्यो केन्द्र त मोफसलमा पनि छन । मोफसलमा मोफसल पनि छन । त्यो समस्या जताततै छ। यो नै नेपाली साहित्यको नराम्रो पक्ष रहेको छ। यसैले गर्दा पनि नेपाली साहित्यको विकास हुन नसकेको हो जस्तो लाग्छ मलाई त । तर तपाईले ती कुरालाई उदांगो पारिदिनु भएको छ । त्यसको लागि धन्यवाद छ तपाईलाई । यस्ता कुरालाई चिर्न सक्नु पर्छ । यस्तो कुरा गर्दा कोही रिसाउला कि ? कतै मेरो रचना पो नआउला कि वा मान संमानमा मेरो नाम पो सिफारिस नहोला कि भनेर मानिसहरु त्यस्ता कुरा गर्न डराउछन । किन डराउने ? पाठकको मन जित्नु होस । गतिला सिर्जना गर्नुहोस | उनीहरु वाध्य भएर तपाईलाई वोलाउछन । नवोलाई वा सिफारिस नगरि त भरै पाउदैन । यी यावत कुरालाई मैले पनि उठान गर्दै आएको छु । गजल संवन्धी बहसको अवधारणा पत्रमा तपाई हेर्न सक्नु हुने नै छ ।
तर त्यसको लागि निरन्तरताको त खाँचो पर्छ नै । जसरी त्यो शर्मीलाजीमा पाउन सकिन्छ ।
एक सशक्त स्रष्ठालाई आफ्नो विचार राख्ने अवसर प्रदान गरेकोमा खसखस डट कम तथा वासु दाइ प्रति आभार व्यक्त गर्न चाहन्छु ।
केशु बिरही

Puspa Oli

I got your telephoneinterview through Khasskhass.com .Really i felt that i got extra out voice from your interview.You are one who can win whole nepali prose. hoping well that would be rapid your sucess in future....i can\'t express my happines regarding to your nepali prose. keep it continue sister.

Sharmila Khadka Dahal

यो अन्तर्वार्ताबाट मैले एउटा बेग्लै किसिमको ऐतिहासिक खुसी पाएको छु र जहाँसम्म एउटा ऐतिहासिक सफलता पनि । खसखस डट कमका संचालक श्री बासु श्रेष्ठज्युले नेपाली भाषा, साहित्य प्रेमीलाइ दिनुभएको एउटा खुसीको उपहार र साथै ठूलो योगदान पनि । धेरै पाठकसामु साक्षात्कार हुन पाउने यो सुवर्ण अवसरलाइ मैले जीवनको अति महत्वपूर्णको क्षणका रुपमा लिएको छु । यसलाइ सुनेर प्रतिक्रिया पठाउनु हुने प्रिय वहिनी गीता, भाइ राजेश, वहिनी श्रद्धा र प्रिय मित्रहरु आनियाफीजी, दिलीपजी र अरुणजीमा आभारका उदगारहरु ...।

दिलिप रावल

खसखसमा तपाईंको इन्टरभ्यू सुनें | सानो नानी जुन १ देखी ३ कक्षा साथै सानो उमेर ले पनि बुझ्ने खाल्को पाण्डुलिपि छापेर मनन गर्न सम्म भ्याउने बनाएर प्रकाशन गर्नु भएकोमा म धेरै खुशी छु र पशुपति नाथले लेख्नलाई अझ शक्ति प्रदान गरुन भन्ने कामना गर्दछु ।

aani_yaffe

the interview given by you is a great source of inspiration to all of us. it was really heart touchable how did you struggle and how much you suffer in your life. i want to wish you all the core from my heart for your more and more achievement each and every feild of your life.

Arun

Really; I have impressed deeply with Mss. SARMILA DAAHAAL,
I wish all the best on her \"LITERATURIC TOUR\"
She is a one Main beam for House of Literature.
Any way best of luck.

Your Crazy fren;

Arun
Hongkong

Shraddha, Ambition Academy

Sharmila auntie, I was greatly inspired by your interview and the instant success you achieved in Nepalese literature. The interview itself was also very systematic, thanks to the interviewer. I hope to hear more good news as you progress farther in this prestigious field.

Rajesh Budhathoki 'Natamsh'

नेपाली महिला साहित्यकारहरुको पीडा तथा वर्तमान महिला साहित्यकारहरुको स्थितिको एकमात्र दृष्टान्तका रुपमा पाएँ मैले शर्मिला जीलाई । नेपाली साहित्यमा आफ्नो नाम दर्ज गराउन उहाँले गर्नुभएका संघर्षहरुको विलापहरु सुन्दा पीडा बोध भयो । खसखसले साहित्यकार शर्मिलाजीसँग जोडाएर पुलको काम गरेकोमा हार्दिक आभार व्यक्त गर्दछु । आगामी दिनहरुमा पनि अग्रज साहित्यकारहरुको यस्तै खसखस सुन्न पाइयोस् भन्ने आश राख्छु ।

Gita Khadka

I am glad to hear this interview with Sharmila Dahal. Its a tough task to achieve the success in this field. Personally, this interview encouraged me in my own field. Congratulation to your every success, keep it up.

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |