हालसालैका लेखहरु : ठूलो बन्ने कसरी?,(विक्रम गौतम) संवाद संस्कृतिको उत्तरआधुनिक प्रयोजनामा शर्मिला खड्का,(कृष्ण गौतम) म हुॅ आजकी नारी,(लालीगुराॅस) जागित्राहरु ,(गणेश खड्का ) झरी पर्दा सम्झिन्छु......,(गणेश खड्का) ह्याप्पी भ्यालेन्टाइन्स डे,(विक्रम गौतम) मौसमी मानव,(होमनाथ सुवेदी) गीत,(विपुलश्री सिजापति ) स्वप्न बिन्दु,(रजनी श्रेष्ठ) मैनबत्ति,(बासु श्रेष्ठ)

वरिष्ठ गीतकार नगेन्द्र थापा ,(खसखस डट कमकालागी रमण घिमिरे )


हालै नारायण गोपालको २५ औं स्मृति दिवस मनाईयो | यसै अवसरमा नारायण गोपाल र गोपाल योन्जनका बिच मितेरीको पूल बन्नु भएका तिनै नगेन्द्र थापासँग युवा गीतकार पत्रकार रमण घिमिरेले ति दुइको सेरोफेरोमा रहँदै कतिपय नयाँ प्रसंगहरु उद्घाटित गर्दै गरिएको रोचक संस्मरणात्मक कुराकानी प्रस्तुत छ | कुराकानीका केहि प्रसंगहरु:

नगेन्द्र थापालाई के कुरामा पश्चाताप छ?

नारायण गोपाल र गोपाल योन्जनको बारेमा नगेन्द्र थापाको तत्कालिन धारणा कस्तो रहेको थियो?

पेमला र नारायण गोपालको प्रेमपत्रको माध्यम को थियो?

'बागिना' पत्रिकाको वास्तविक सोच र नामकरणको श्रोत को थियो?

'बगिना' पत्रिकामा गोपाल योन्जनको कस्तो भूमिका रहन्थ्यो?

नारायण गोपालले बडोदाको पढाइ बिचैमा छोडेर आउनुको मूल के कारण थियो?

'मेरो गीत, म उभेको धुलोले सुनोस्' भन्ने गीत रेडियो नेपालबाट कसरि बज्न सम्भव भयो?

नारायण गोपाल र गोपाल योन्जनको दूरी बढेपनि भेट हुँदा एकापसमा कस्तो व्यवहार गर्थे र किन? लगायतका थुप्रै रोचक प्रसंगहरुको प्रस्तुति |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |