समा श्री,(बासु श्रेष्ठ)
'वंशलोचन' कविता सङ्ग्रह लिएर नेपाली साहित्यको काव्य फाँटमा बेग्लै परिचय बोकेर आएकी र इजरायलमा कार्यरत कवि समा श्रीसँग खसखस डटकालागि वाशिंगटन डिसीबाट स्काईप् मार्फत गरिएको कुराकानी|
(विमोचन कार्यक्रममा बोलिएको तुलसी दिवस तथा समा श्रीको स्वर साभार: रेडियो नेपालको उद्गार कार्यक्रम)
Comments
Sama Shree
I am very greatful to khasskhass .com thanks a lot .