साहित्यकार भारती गौतम,(खसखस)
Comments
gyan deo singh
hi bharti didi namaskar

पहिलो खण्ड: नेपाली भाषा, साहित्य तथा समालोचनाको अवस्था बारेमा कुराकानी
दोश्रो खण्ड: नेपाल प्रज्ञा प्रतिष्ठानको बारेमा
प्रतिष्ठानको बारेमा सरकारको कस्तो विचार छ?
हालसम्म प्रतिष्ठानले के कस्ता कामहरु गर्यो?
के गर्छन प्राज्ञहरु?
लोपोन्मुख तथा विकासोन्मुख भाषाको संरक्षण र प्रवर्धनकोलागी के गर्दैछ?
लगायत अन्य कुराकानीहरु|

२०६८ को मदन पुरस्कार विजेता 'सेतो धरती'का लेखक अमर न्यौपानेसंग वाशिंगटन डिसीबाट गरिएको कुराकानीका केहि सन्दर्भहरु:
भुजेल समितिले 'सेतो धरती' जलाएको कारणले शंसोधनको कस्तो सम्भावना छ ?
पात्र किन चाहिनेभन्दा बढी बौद्धिक लाग्छ ?
उपन्यासको लेखन शैलीको विचारको श्रोत के हो ?
उपन्यासको विषयको छनौटको कारण के थियो ? आदि
(टेलिफोनको राम्रो स्तरको अभावमा पाहुनाको आवाज प्रश्नकर्ताको भन्दा मधुरो भएकोले आफ्नो कम्प्युटरको भोल्युम बढाएर सुन्न अनुरोध छ |)
hi bharti didi namaskar
Copyright © 2009. Khasskhass
Technical Partners Semicolon Developers
Powered by: Hightech Valley iNet