हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मितेरी नेपालको सम्मान तथा साहित्यिक कार्यक्रम,(खसखस डट कम)


गत मे २५, २०१३ का दिन मितेरी नेपालले डा. वानीरा गिरिको विशेष उपस्थितिमा वरिष्ठ कथाकार तथा कलाकार चन्द्रकला नेवाको निवासमा खसखस डट कमका संचालक बासु श्रेष्ठको सम्मानमा एक साहित्यिक कार्यक्रम आयोजना गरेको थियो | प्रस्तुत छ सो कार्यक्रममा वाचन गरिएका कविताहरु क्रमशः र अडियो जस्ताको तस्तै:

ब्रम्हप्रिय स्वरूप (कविता रेकर्ड हुन पाएन)
मणि लोहनी
पिताम्बर पियुष
शर्मिला खड्का दाहाल
हिरण्य कुमारी पाठक
इल्या भट्टराई
अनुपम रोशी
गीता त्रिपाठी
मोमिला
उषा शेरचन
ललिता दोषी
पद्मावती सिंह
चन्द्रकला नेवा
शान्ति रिसाल

यस बाहेक अन्य उपस्थित हुनेहरुमा कथाकार माया ठकुरी, शुशिला देउजा, चण्डिका श्रेष्ठ, शहिद धर्मभक्तकी छोरी लगायत अन्यहरुपनि हुनुहुन्थ्यो | कार्यक्रमकी संचालिका हुनुहुन्थ्यो- शान्ति रिसाल |

Comments

Lalita Doshi

It was such a wonderful moment. 
Thanks.

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |