हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

बिनोद खड्का, (दोहा, कतार)


खोज्दा
खोज्दै
ति उज्यालोहरु
जुनेली रातमै हरायो कि कसो


नहाँस्दै तिमि बित्ने भो साथ
अँध्यारोमा नै बिलायो कि कसो

फर्केर फेरी आउदैन यो साथ
प्रणयपुन्ज नै बिर्सायो कि कसो ॥।

गर्दिनौ किन प्रिय बात प्रेमको
साहस सबै उडायो कि कसो ।।।।

छामी बुझ मुटुका ढुकढुकीहरु
कोही आई चलायो कि कसो ।।।॥


20 March 2011,

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |