हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

गजल

बिनोद खड्का, (दोहा, कतार)


खोज्दा
खोज्दै
ति उज्यालोहरु
जुनेली रातमै हरायो कि कसो


नहाँस्दै तिमि बित्ने भो साथ
अँध्यारोमा नै बिलायो कि कसो

फर्केर फेरी आउदैन यो साथ
प्रणयपुन्ज नै बिर्सायो कि कसो ॥।

गर्दिनौ किन प्रिय बात प्रेमको
साहस सबै उडायो कि कसो ।।।।

छामी बुझ मुटुका ढुकढुकीहरु
कोही आई चलायो कि कसो ।।।॥


20 March 2011,

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |