हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

ढुङ्गालाई

केदार श्रेष्ठ 'गगन', (भीमस्थान-५सिन्धुली, हाल-यू.ए.ई.)

ढुङ्गालाई पगाल्न खोजेँ आँफै गली गएँ
जिउने रहर हुँदाहुँदै आज मरे सरी भएँ ।


बादल जस्तै भाग्यौ हावा बनि पछ्याईरहेँ  

कारण खोज्दा खोज्दै आफैँलाई सच्याईरहेँ  

अनायास आँखाबाट आँसु त्यसै झरी रहे

जिउने रहर हुँदाहुँदै आज  मरे सरी भएँ ।

 

दुःख लुकाएर हरपल तिमीसँगै हाँस्न सकुँ

चोखो माया तिम्रै लागि सधैँ साँच्न सकुँ

ईच्छाहरु सेलाएर छेउमा बसी हेरी रहेँ

जिउने रहर हुँदाहुँदै आज मरे सरी भएँ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |