हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

गजल

विनोद अनुज, (गजल शिविर, चितवन)

चुरिफुरि देखाउँदै थियो मेरो अघि ऊ
देखाउँदै थियो सानो दियो मेरो अघि ऊ

जब यौटै प्रश्न हिजोको प्रतिज्ञा सोधें
बोल्दा बोल्दै बिचमै अडियो मेरो अघि ऊ

फगत् आँखा जुधेको हो तर के भयो
अचानक निहुरियो मेरो अघि ऊ

सानो 'दीप' देखि मलाई तर्साउँथ्यो पर्खाल्
आँधिमा आँफै हल्लियो मेरो अघि ऊ

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |