हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

गजल

विजय कोइराला , (झापा , नेपाल)

फाली अड्का'र गोरु चुट्दै छन् नेता
एकजुट भइ सारा देश लुट्दै छन् नेता

जनता सधै भोका, नांगा र गरिव
ब्ल्याक लेवलको मज्जामा जुट्दै छन् नेता

रोगी जनता बस्नलाई एउटा घर छैन
आलिशान महलमा रातदिन सुत्दै छन् नेता

भोली आउँछ बिकास भोली बन्छ संविधान
सस्ता नारा सबैलाई फुक्दै छन् नेता

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |