हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

लघुकथा- कारण

विजयकुमार के.सी., (चित्लाङ,मकवानपुर)


शहरमा अकस्मात हल्ला फैलियो
- 'तर्कराज गायब भए रे' | खबर खरको आगो बनेर दौडियो।
सन्ध्याकलिन दैनिकले ब्यानर न्यूज छाप्यो-'हिजो पार्टि मिटिङ पश्चात अकस्मात रुपमा लोकप्रिय नेता तर्कराज गायब छन्' |
 ISC CISSP  ipad case portfolio online store  तथ्यकुरा एफ.एम.ले ब्रेकिङ न्यूज बजाईरह्रयो- 'नेता तर्कराजलाई रहस्यमय रुपमा गायब गराईयो।'

तेस्रो आँखा टि.भी.ले लाइभ न्यूज बजायो र सोध्यो 'खै नेता तर्कराज?'220-802  220-801 dumps 

साँझपख सडकमा तनाब देखियो। तन्नेरी र छात्र संगठनका कार्यकताले जुलुस निकाले। तोडफोड भयो। बिस पचासवटा गाडी मोटरसाईकल जलाईयो। पचास सत्तरीवटा पसल उडाईयो। सत्तरी नब्बेजना घाईते भए। त्यसको दोब्बर चौकी पुगे। प्रशासन अस्तब्यस्त भयो।hot iPad Air portfolio case for sale  Leather Portfolio Case for ipad  

भोलीको आन्दोलनको बारे पाँच शिर्ष नेता छलफल गरी बस्दा तर्कराज प्रकट भए। अरुले सोध्न नपाउँदै तर्कराज बोले- "मिटिङ सकिएपछि मूड फ्रेस गर्न डिस्को छिरेँ। बालाको नाचको Microsoft 70-410 exam  vmware vcp-510 dumps तालमा धेरै पिईयो। उतै सुतेँ। बिहान ह्यांग ओभर भो फेरी थपेँ। दिऊसो थपें र राति फेरि डिस्को गएर बल्ल आउदैछु। यता चहलपहल देखेर पसेको। के छलफल हो?"642-902 certification  SY0-301 certification   

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |