हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

पाँच बिउ-कथा

विजयकुमार के.सी., (चित्लाङ, मकवानपुर)



एक : निमित्त नायक


फूल राम्ररी फूलेन त्यो बर्ष । बगैँचाको मालीले खुब मेहनत गर्यो र फूल फक्रिए ढकमक्क । एकदिन मालीले यसो मुसार्न खोजेको थियो; ती बोले, "भो नछोउ हामीलाई दाग लाग्छ!"


दुई : मोक्ष

"यति धेरै खराब काम किन गरेको?" ipad mini case online store

"छाडिदेऊ यी कुरा । पछि दुई-पाँच लाख खर्च गरेर एऊटा मन्दिर बनाईदिउँला ।"

      
तीन : मती

जूवा तास नखेल्ने बाचा-कबोल गरेको एक बर्ष नपुग्दै सिरीखुरी जूवामा स्वाहा पारेर ऊ सडकबासी बन्यो ।
CompTIA sy0-301 exam  CCIE 350-001 exam  louis vuitton bags for sale  www.kingdumps.com

   
चार : भमरा

'तिमी मेरी मात्र हौ ।' सावित्रालाई सत्यवानले भन्यो । ऊसले दुई तिहाईले  Leather Portfolio Case for ipad for sale  समर्थन गरी । छ महिना पछि केटो त्यही संबाद बोल्दो थियो । फरक यत्ति थियो - यो सुन्ने ऊ छैठौ केटी थिई ।
SY0-301 exam  350-001 dumps  vmware vcp-510  Cisco 200-101   Leather Portfolio Case for ipad for sale 
  
पाँच : पैँचो

'आमा बाऊ तिमीहरुले मलाई जन्मायौ, हुकार्यौ, पढायौ,  leather ipad cases  Cisco 200-101   बढायौ कुन ठूलो काम गर्यौ र!' मैले यसै भनेको तीन दशक पछि मेरो छोरो त्यसै भन्दैछ।  Leather Portfolio Case for ipad for sale 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |