हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

पाँच बिउ-कथा

विजयकुमार के.सी., (चित्लाङ, मकवानपुर)



एक : निमित्त नायक


फूल राम्ररी फूलेन त्यो बर्ष । बगैँचाको मालीले खुब मेहनत गर्यो र फूल फक्रिए ढकमक्क । एकदिन मालीले यसो मुसार्न खोजेको थियो; ती बोले, "भो नछोउ हामीलाई दाग लाग्छ!"


दुई : मोक्ष

"यति धेरै खराब काम किन गरेको?" ipad mini case online store

"छाडिदेऊ यी कुरा । पछि दुई-पाँच लाख खर्च गरेर एऊटा मन्दिर बनाईदिउँला ।"

      
तीन : मती

जूवा तास नखेल्ने बाचा-कबोल गरेको एक बर्ष नपुग्दै सिरीखुरी जूवामा स्वाहा पारेर ऊ सडकबासी बन्यो ।
CompTIA sy0-301 exam  CCIE 350-001 exam  louis vuitton bags for sale  www.kingdumps.com

   
चार : भमरा

'तिमी मेरी मात्र हौ ।' सावित्रालाई सत्यवानले भन्यो । ऊसले दुई तिहाईले  Leather Portfolio Case for ipad for sale  समर्थन गरी । छ महिना पछि केटो त्यही संबाद बोल्दो थियो । फरक यत्ति थियो - यो सुन्ने ऊ छैठौ केटी थिई ।
SY0-301 exam  350-001 dumps  vmware vcp-510  Cisco 200-101   Leather Portfolio Case for ipad for sale 
  
पाँच : पैँचो

'आमा बाऊ तिमीहरुले मलाई जन्मायौ, हुकार्यौ, पढायौ,  leather ipad cases  Cisco 200-101   बढायौ कुन ठूलो काम गर्यौ र!' मैले यसै भनेको तीन दशक पछि मेरो छोरो त्यसै भन्दैछ।  Leather Portfolio Case for ipad for sale 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |