हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

द्रौपदी

विजयकुमार के.सी., (चित्लाङ,मकवानपुर)


लघुकथाः

पाँचवटा टोपी भएको त्यो सरकारी अड्डामा एऊटा नयाँ दरबन्दि थप भयो। लोकसेवा पास गरेर त्यो दरबन्दिमा एउटी सारी पुगिन्।
642-902 dumps   Microsoft 70-410  

सबै टोपीहरु खुशीले उकुसमुकुस देखिए।पियून टोपी अठारबर्षे पठ्ठो थियो | ऊ यसै सारीको मनितोमा लाग्यो। हाकिम टोपी पचासको हाराहारीको थियो | ऊ सारीलाई घुर्न पाऊनु अधिकार ठान्थ्यो आफ्नो। बाँकि पनि नयाँ सारीको पारखी बन्ने भगिरथ काममा जुटे। louis vuitton handbags 2013   

नयाँ सारी सहनशील देखिईन्। हाजिर गर्न हाकिमको टेबुलमा निहुरिँदा हाकिमले थुक निलेको पनि ऊनलाई थाहा थियो| पियूनले फाईल बुझाऊन आउँदा टेबुलमा अल्मलिएको पनि ऊनले बुझेकि थिईन्। बाँकि टोपीले पनि ऊनी भित्र खजाना लुकेको छ भनिठान्थे। टोपीहरु सारीको सकेजति पछि लागे | cheap louis vuitton handbags  

एक मध्यदिन टोपीहरु भेला भएर सारीको भूगोल/नक्साको अनुमानित बहस गरिबसेथे। सारी पल्लोकोठाबाट आईन,आफूलाई पत्रै पत्र छोडाईन र प्राकृतिक अबस्थामा आएर बोलिन् "लौ हेर मेरो नाङ्गो रुप। पेट भरी हेर !"CompTIA 220-802 exam   ISC CISSP dumps   Swarovski Bangles   Swarovski Bracelets   Swarovski Rings   Swarovski Figurines 

त्यहाँ कुनै कृष्ण लाज छोपीदिन आईपुगेन। ऊ शायद कुनै पोखरीमा नुहाईरहेकी गोपिनीको लुगा लुकाऊँदै थियो। louis vuitton outlet uk   CCNA 200-120 exam latest 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |