हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

गीत

प्रकाश सायमी , (गोधुली संसार )


नियतिले म घाम भएँ, तिमी भयौ पानी
दुर्भाग्य हो भन्छन् सबै हाम्रो प्रेमकहानी
म एक्लो उदासउस्तै
तिमी आँधीबतासजस्तै
आकाश भइ टाँगिए म, तिमी धरती ज्ञानी

म उज्यालोको सहारा,
तिमी अँध्यारो किनारा
दुखे हुनन् जीवन, तिमी बिझायौ जानीजानी

नियतिले म घाम भएँ, तिमी भयौ पानी
दुर्भाग्य हो भन्छन् सबै हाम्रो प्रेमकहानी

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |