अर्थविद् डा. शङ्करप्रसाद शर्मा ,(खसखस डट कम)
नेपालको साहित्य कला तथा सँस्कृतिको फाँटबाट हटेर यस पटक हामीले फेरी निम्त्याएका छौँ वरिष्ठ अर्थविद् तथा अमेरिकाकालागी नेपालका भूतपूर्व राजदूत डा. शँकरप्रसाद शर्मा । तीन वर्ष पहिले आफ्नो कार्यकाल पुरा गरेर स्वदेश फर्किने पूर्वसँध्यामा गरिएको वहाँसँगको कुराकानी पछि हाल वहाँ अमेरिकी भ्रमणमा हुनुभएको मौकामा नेपालको सँविधान र यसको कार्यान्वयन पक्षका बारेमा हामीले आफ्नो जिज्ञासा राखेका थियौँ । सँविधान लेखन क्रममा श्रोत साधन तथा राजस्वको बाँडफाँड तथा आर्थिक अधिकार समितिमा रहेर प्रत्यक्ष सहभागिता जनाउनु भएका डा. शँकर प्रसाद शर्मासँगका कुराकानी सुन्न स्वागत गर्दछौँ ।