हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

रचना १४३ अङ्क,(खसखस डट कम)



रचना १४३ औं अङ्कमा प्रकाशित निम्न सामाग्रीहरु छन्:
छविलाल पौडेल, ज्ञानुवाकर पौडेल आदिका कविता; लीलबहादुर क्षेत्रीको संस्मरण; कमल दीक्षितको ज्ञातव्य; चीरहरण लगायतका कृति समीक्षा सहित अन्य रोचक सामाग्रीहरु प्रकाशित छन् |

Comments

KISHAN SANGIT

शिव जी,
जीवन भन्नु नै फुल काँडा हाँगाबिङ्गा र पातहरुको िसंगो संयोजन त हो नि है  तर खै किन-किन मलाई पनि आजकल यो फुलको कुरा गर्न मनै लाग्दैन फुलको सौन्दर्यतासँग पनि त्यति विश्वास लाग्दैन र यसको वासनासँग पनि मलाई मोह मरिसकेको जस्तै लाग्छ । सायद फुलजस्तै मेरी प्रकृति आज म बाट भूगोलका हिसाबले भूमिकाको हिसावले टाढिएकी छन् सम्बन्ध उस्तै छ । तरपनि मलाई यस्तै यस्तै लागीरहन्छ……………Kishan

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |