हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अनेसास पुरस्कार वितरण समारोह,(खसखस डट कम)

प्रत्येक दुई दुई वर्षमा दिइने अनेसास पुरस्कार वितरण कार्यक्रम हालै सम्पन्न भएको छ | झन्डै २०-२१ थरिका पुरस्कार र मान सम्मान वितरण गरिने यो समारोहको प्रमुख अतिथिको आसन वरिष्ठ समालोचक डा. तारानाथ शर्माले गर्नु भएको थियो | भर्जिनियाको टाइसनस् कर्नरमा भएको यो समारोहमा नेपाल, क्यानाडा  तथा अमेरिकाका विजेताहरुको सहभागिता रहेको थियो |
यहि पुरस्कार समारोहको सेरोफेरोमा रहेर पुरस्कार समितिका अध्यक्ष तथा साहित्यकार सिता पाण्डेसँग केहि कुराकानी गरेका छौ | हामीले पुरस्कार समितिको आगामी कार्यक्रम लगायत हालै सम्पन्न समारोहको बारेमा राखेका केहि जिज्ञासाहरु प्रस्तुत गरेका छौं |


Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |