रचना १३६ औं अङ्क,(खसखस डट कम)
रचनाको १३६ औं अङ्क प्रस्तुत छ | यसमा भुवनहरि सिग्देल, कोषराज न्यौपाने, रमेश खकुरेल,
राकेश
कार्की तथा बासु श्रेष्ठ लगायतका भूकम्प विशेष कविताहरु छन् भने डा. गोविन्दराज
भट्टराई, कृष्ण बजगाईं
लगायतका लेख रचनाहरुका साथै सदाको झैं कथा, कृति समिक्षाहरु प्रस्तुत छ |
Comments
gyan bahadur chhetri
रचनाको यो अङ्कले गहिरो अर्थ वहन गरेको छ । पछिल्तिर भत्किएको घर, अघिल्तिर 5-6 वर्षको एउटा बालक आफ्नो पुस्तक पढ्नमा तल्लीन छ ।प्रकृतार्थमा, देशका बालक-बालिका नै देशका सम्पद हुन ।यसरी निराशाका बीचमा आशाको सन्देश दिनु साँच्चै नै रचनात्मक कदम हो । घर भत्किए पनि मन नभत्कियोस । दृढसंकल्प लिएर सबैले कर्म गरे भत्किएको घर बनिन धेर बेर लाग्दैन । रचनाका सम्पादक रोचक घिमिरेज्यूमा सादर नमन ।