नेपाली नारी श्रष्टा कोष ,(खसखस डट कम)
नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य (समालोचना तथा निबन्ध) विभागबाट नेपालका विभिन्न भाषामा कलम चलाउने र कम्तीमा एउटा कृति प्रकाशित गराइसकेका नेपालका नारी साहित्यकारहरूको परिचय कोश तयार गरी प्रकाशन गर्ने योजना रहेको हुँदा सोका लागि देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली नारी स्रष्टाहरूले आआफ्नो व्यक्तिगत विवरण (biodata) यस प्रतिष्ठानमा उपलब्ध गराई सहयोग गर्नुहुन अनुरोध गर्दछौँ । परिचय कोशको लागि फारम प्राप्त गर्न तलको लिङ्कबाट डाउनलोड गर्नुहोला ।