हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नेपाली नारी श्रष्टा कोष ,(खसखस डट कम)

नेपाल प्रज्ञाप्रतिष्ठान साहित्य (समालोचना तथा निबन्ध) विभागबाट नेपालका विभिन्न भाषामा कलम चलाउने कम्तीमा एउटा कृति प्रकाशित गराइसकेका नेपालका नारी साहित्यकारहरूको परिचय कोश तयार गरी प्रकाशन गर्ने योजना रहेको हुँदा सोका लागि देशभित्र बाहिर रहेका  सम्पूर्ण नेपाली नारी स्रष्टाहरूले आआफ्नो व्यक्तिगत विवरण (biodata) यस प्रतिष्ठानमा उपलब्ध गराई सहयोग गर्नुहुन अनुरोध गर्दछौँ परिचय कोशको लागि फारम प्राप्त गर्न तलको लिङ्कबाट डाउनलोड गर्नुहोला 

फारम





Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |