हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

वरिष्ठ समलोचक डा. कुमार बहादुर जोशी ,(साहित्यकार रमण घिमिरे )


(फोटो सौजन्य: रमण घिमिरे)
वरिष्ठ समालोचकसँग भएका निम्न मूख्य विषयहरु लगायत अन्य थुप्रै प्रसँगमा कुराकानी भएको छ:


क्लिष्ट र दुरुह कविका रुपमा चिनिने मोहन कोइरालाको सरल र सरस कृति कुन हो ?

बालकृष्ण सम पहिले आस्तिक अनि पछि नास्तिक कसरी भए?

नेपाली साहित्यमा नयाँ नौलो प्रवृत्तिका रुपमा के प्रादुर्भाव भएको छ ?

सम, देवकोटा र पौडेलका जस्ता रचनाहरु किन हुन सकेनन् ?

नेपाली साहित्यमा सबैभन्दा बढि प्रचलनको विधा कुन हो ?

नेपाली परम्परालाई नै फेर्न सक्ने खालका साहित्यको रचना भएको पाईन्छ?

समकालिन नेपाली साहित्य कस्तो छ ?

भानुभक्तको रामायणमा प्रगतिशीलता खोज्नुको के औचित्य छ ?

डा. कुमार बहादुर जोशीसँग इर्ष्या गर्नेपनि रहेछन्, किन होला?

दुईदुई पटक मृगौलाको प्रत्यारोपण गरिसकेका डा. जोशीको साहित्यिक क्रियाकलाप कस्तो रहेको छ ?

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |