आधुनिक आशुकवि रमेश खकुरेल ,(खसखस डट कम)
अमेरिकी भ्रमणमा रहनु भएका आधुनिक
आशुकवि तथा 'मस्ताना' को नामले चिनिने कवि रमेश खकुरेलसँग गरिएको कुराकानी
प्रस्तुत छ |
यस
कुराकानीमा हामीले निम्न प्रश्न
लगायत थुप्रै अन्य प्रश्नहरु गरेका छौं |
साहित्यको
गद्य विधामा रुचि हुनाको मूल कारण के होला?
गद्यमापनि छन्दोबद्ध गद्यप्रति नै किन
रुचि लागेको होला ?
छन्दलाई परिभाषित गर्नुपर्दा कसरी
गर्नुहुन्छ ?
छन्दहरुलाई विभिन्न प्रकारले विभाजन
गर्न सकिन्छ । ति विभाजनका आधारहरु के के हुन् ?
छन्दका थुप्रै प्रकारहरु छन्, कुन छन्दमा बढि कलम चल्छ ?
छन्दमा बलियो पकड हुन कविमा के कस्तो
विशेषता हुनुपर्छ?
सँस्कृतमा
राम्रो ज्ञान नहुनेहरुकोलागी छन्दमा पकड बनाउन कत्तिको सम्भव छ ?
आदि....