वरिष्ठ पत्रकार सोमनाथ घिमिरे,(खसखस डट कम)
अमेरिकी
भ्रमणमा रहनु भएका वरिष्ठ पत्रकार तथा प्राध्यापक सोमनाथ घिमिरेसँगका कुराकानी
प्रस्तुत छ | वहांसंग भएका
कुराकानीका विषयहरु:
नेपालमा पत्रकारिताका प्रभाब, यसका चुनौती, समस्या र निदानहरु
नेपाली
संचारमा आएका विकृतिहरु
संचारमा
विदेशी लगानीका प्रभावहरु
अमेरिकामा
व्यवशायिक नेपाली पत्रकारिताको
सम्भावना र वर्तमान पत्रकारिताको अवस्था
तथा
कमजोरीहरु
साहित्यिक
पत्रकारिता र तिनका अवस्था आदि लगायत अन्य रोचक कुराकानी |