हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मितेरीको सम्मान कार्यक्रम,(खसखस सम्वाददाता)

काठमाडौँ, फागुन ४ | 

मितेरी नेपालले आज २०७० फागुन ४ गते कवि नवराज कार्कीलाई सम्मान गर्यो | वरिष्ट कवि तुलसी दिवस प्रमुख अतिथि रहनु भएको सो कार्यक्रमको सभापति वरिष्ट साहित्यकार चन्द्रकला नेवार हुनुहुन्थ्यो | कार्यक्रममा तुलसी दिवस, चन्द्रकला नेवार, अशेष मल्ल, राधेश्याम लेकाली, सन्ध्या रेग्मी, ललिता दोषी, सबिता श्रेष्ठ बेहोसी, विमला तुम्खेवा, खिमानन्द पोखरेल, प्रीति कौर, जेठा बैरागी, ब्रम्हप्रिये प्रेमस्वरुप, गीता अनुरागी आदिले आ-आफनो कविता वाचन गर्नुभयो | कार्यक्रममा तुलसी दिवस, चन्द्रकला नेवार र नवराज कार्कीले आ-आफनो मन्तब्य राख्नु'भयो |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |