हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

अमेरिकाकोलागि नेपालको राजदूत डा. शङ्कर प्रसाद शर्मा ,(बासु श्रेष्ठ)

Shankar Prasad Sharma

अमेरिकाकोलागि नेपालको राजदूत डा. शङ्कर प्रसाद शर्मा आफ्नो चार वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्कने तरखरमा हुनुहुन्छ | खसखस डट कम अमेरिकाबाट प्रसार हुने गर्दछ र डा. शर्माको नेपाली समुदायप्रति रहेको सद्भावलाइ मूल्यांकन गर्दा हामीले वहाँसँग कुराकानी गर्ने आफ्नो दायित्व सम्झियौ | त्यसकारण हामीले यसपटक साहित्येत्तरका कुराकानी राख्ने आँट गरेका छौं |

वहाँसँग भएका कुराकानीका सार:
अमेरिकामा रहेका नेपाली समुदायको कमी कमजोरीहरु |
नेपाल अमेरिका सम्बन्धमा वहाँको उपलब्धि र सफलता |
विशिष्ट अमेरिकी व्यक्तिहरुको नेपाल भ्रमण किन हुन सकेन ?
नेपालले आफ्नो विकासकोलागि दुइ छिमेकी देशबाट कसरी फाइदा लिन सक्छ? लगायतका विभिन्न रोचक कुराकानी प्रस्तुत छ |




Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |