हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

भानुको सालिक आइपुग्यो ,(खसखस डट कम)


अनेसासको लामो समयदेखि अमेरिकामा भानुको सालिक स्थापना गर्ने रहेको योजना अब साकार हुने लक्षण देखा परेको छ | भर्खरै भानुको अर्द्ध कदको सालिक अमेरिकाको डिसी क्षेत्रमा आई पुगेको छ | सो सालिक मेरिल्याण्ड स्थित नेपाली मन्दिरको परिसरमा राखिने भएकोछ | मन्दिरसँग आवश्यक सम्झौतापछि सो सालिक स्थापना गरिने श्रोतले जनाएको छ |
सो सालिक आज समाजसेवी कर्ण शाक्यद्वारा घर ए कबाब रेष्टुरेन्टमा आयोजित दिवा भोजको कार्यक्रममा उपस्थितहरुलाई देखाउनकोलागि भानुको अमेरिकी पनातिनी बुहारी कैटिले अनौपचारिक अनावरण गरेकी थिइन् |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |