बडा दशैं २०७६ को शुभ उपलक्ष्यमा खसखस डट कमका सम्पूर्ण पाहुना, पाठक, श्रोता, लेखक तथा शुभचिन्तकहरुमा मङ्गलमय हार्दिक शुभकामना !

हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

आँपको रुख बजारमा ,(खसखस डट कम)



खसखस डट कमको पहिलो प्रकाशन तथा कथाकार, गजलकार तथा गीतकार दिपक जडितको पहिलो कथा सङ्ग्रह "आँपको रुख" बजारमा उपलब्ध गराइएको छ | हाल भृकुटी मण्डपमा चलिरहेको पुस्तक मेलाका सहभागी साँग्रिला बुक्समा पाइन्छ | सर्व सुलभताकोलागी अन्य स्टल या स्थानमापनि पाइने व्यवस्था गरेर छिट्टै जानकारी गराईने छ |
शिर्ष कथा लगायत अन्य १३ वटा कथा रहेको यस संग्रहका कथाहरु अधिकांशत खसखस डट कममा र केहि अन्य वेबसाइटमा प्रकाशित भै सकेका छन् |
पुस्तक बारे तपाईंको प्रतिक्रिया
khasskhass@gmail.com  या deepakjadit@gmail.com मा पठाउन सकिन्छ |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |