बडा दशैं २०७६ को शुभ उपलक्ष्यमा खसखस डट कमका सम्पूर्ण पाहुना, पाठक, श्रोता, लेखक तथा शुभचिन्तकहरुमा मङ्गलमय हार्दिक शुभकामना !

हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

उडब्रिज कोठे कविता गोष्ठि-छैठौँ शृंखला ,(खसखस डट कम )


(तस्बिर: विश्वपरिक्रमा डट कम)
छैठौं कोठे कविता गोष्ठी आज उडब्रिज स्थित
होमनाथ सुबेदीको घरमा आज नोभेम्बर ५ का दिन सम्पन्न भयो | विशेष कारणवश दुइ पटक रद्द भएर आज सम्पन्न भएको यस गोष्ठीमा होमनाथ सुबेदी, प्रकाश नेपाल, गोविन्द गिरि प्रेरणा, बासु श्रेष्ठ, गोपाल रेग्मी, सुदिप भद्र खनाल, मोहन जोशी, नारायण अधिकारी, कपिल सिटौला, प्रेम संग्रौला, राम प्रसाद खनाल, आनन्द शर्माले आ-आफ्नो नयाँ कविता वाचन गरेका थिए
|
सो गोष्ठीमा नेपालका युवा कवि भूपिन व्याकुलले पनि बहु चर्चित कविता वाचन गरेका थिए | यस अघि कवि व्याकुल तथा गीतकार नर बहादुर बिसीलाइ सम्मान पनि गरिएको थियो
|
गोष्ठीको अर्को शृंखला सदस्य मित्र प्रेम संग्रौलाको म्याक्लिन स्थित निवासमा डिसेम्बरमा हुने निर्णय भएको छ | विस्तृत विवरण पछि उपलब्ध गराउने छौं |
उक्त गोष्ठीमा पाठ गरिएका कविताहरु:


होमनाथ सुबेदी
प्रकाश नेपाल
गोविन्द गिरि प्रेरणा

बासु श्रेष्ठ

गोपाल रेग्मी

सुदिप भद्र खनाल

डा. मोहन जोशी

नारायण अधिकारी

कपिल सिटौला

प्रेम संग्रौला

राम प्रसाद खनाल

आनन्द शर्मा
भूपिन व्याकुल (अतिथि)

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |