हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

हर्नडन कोठे कविता गोष्ठि ,(खसखस )


वासिंगटन डिसी मेट्र्रो क्षेत्रका कविहरुले गर्दै आएको
कोठे कवि गोष्ठीको पाँचौं श्रृँखला कवि सुदीपभद्र खनालको निवास हर्नडन भर्जिनियामा अगस्त ६ का दिन सम्पन्न भयो ।
सो कवि गोष्ठीमा सुदीपभद्र खनाल, होमनाथ सुवेदी, आनन्द शर्मा, प्रकाश नेपाल, कपिल सिटौला, नारायण अधिकारी, शरद निरौला, सुरभी खनाल, प्रेम संग्रौला, ललिता दोषी, गोविन्द गिरी प्रेरणा, वसन्त श्रेष्ठ तथा वासु श्रेष्ठले आआफ्ना नविन कविता रचना वाचन गरेका थिए ।
सो अवसरमा वेल्जियमवाट कृष्ण वजगाईं, वोष्टनवाट लालगोपाल सुवेदी, फ्लोरिडावाट विकाश देवकोटा, मेरिल्याण्डवाट डिवी तामाँग, भर्जिनियावाट गोपाल रेग्मी तथा काठमाडौंवाट हरि घिमिरेले सहभागिता जनाउनु भएको थियो ।
सो अवसरमा अनौपचारिक छलफल पश्चात् अव उप्रान्त कोठे गोष्ठीको मर्म अनुसार सशरीर उपस्थितले मात्र सहभागीता गरिने निर्णय गर्यो । साथै कोठे गोष्ठीका सहभागी कविहरुको सामुहिक कविता संग्रह प्रकाशन गर्ने विषयमा समेत छलफल भयो ।

सो गोष्ठिमा वाचन गरिएका कविताहरु:

 

सुदिप भद्र खनाल

होमनाथ सुबेदी

आनन्द शर्मा
कपिल सिटौला

कृष्ण बजगाई, बेल्जियम  

प्रकाश नेपाल

डीग बहादुर तामांग

नारायण अधिकारी

लाल गोपाल सुबेदी, बोष्टन

गोपाल रेग्मी  

शरद निरोला

विकास देवकोटा, फ्लोरिडा

सुरभी खनाल

प्रेम संग्रौला

ललिता दोषी

गोविन्द गिरी 'प्रेरणा'

बसन्त श्रेष्ठ

बासु श्रेष्ठ

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |