हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

आर्लिंगटन कोठे कविता गोष्ठि,(खसखस डट कम)

साहित्यकार आनन्द शर्माको आर्लिंगटन स्थित निवास स्थानमा कोठे कविता गोष्ठिको चौथो शृंखला आज जुन ४, २०११ का दिन सम्पन्न भयो | सो गोष्ठीमा पहिलो चरण औपचारिक तथा दोश्रो चरण अनौपचारिक गरि कविता वाचन गरिएको थियो | पहिलो चरणको कविताको अन्त्यमा वाचित कविताहरुको संक्षिप्त विवेचना कवि हरि घिमिरेबाट छोटो छोटो कवितामै गरिएको थियो | सो गोष्ठिमा वरिष्ट समालोचक शिव प्रकाश सत्याल 'पीठ'को पनि उपस्थिति रहेको थियो |

स्वागत कविता- आयोजक श्रीमती रमा शर्मा

मोहन जोशी

हेमन्त श्रेष्ठ

प्रकाश नेपाल

खिमानन्द आचार्य

ज्ञानेन्द्र गदाल (कोलोरडो)-फोनबाट  

होमनाथ सुवेदी

नारायण अधिकारी

गोपाल रेग्मी

बासु श्रेष्ठ

प्रेम संग्रौला

बसन्त श्रेष्ठ

शरद निरोला

सुदिपभद्र खनाल

आनन्द शर्मा

गोविन्द गिरी 'प्रेरणा'

भारती गौतम (बोष्टन)-फोनबाट

शिव गौतम (बोष्टन)-फोनबाट

हरि घिमिरे

 

Comments

bikash devkota nayaghare

 namaskar.nepali bhasa ra sahitya ko laagi garnu bhayako prayesh ko laagi dhanyadad.

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |