हालसालैका लेखहरु : नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं )

आर्लिंगटन कोठे कविता गोष्ठि,(खसखस डट कम)

साहित्यकार आनन्द शर्माको आर्लिंगटन स्थित निवास स्थानमा कोठे कविता गोष्ठिको चौथो शृंखला आज जुन ४, २०११ का दिन सम्पन्न भयो | सो गोष्ठीमा पहिलो चरण औपचारिक तथा दोश्रो चरण अनौपचारिक गरि कविता वाचन गरिएको थियो | पहिलो चरणको कविताको अन्त्यमा वाचित कविताहरुको संक्षिप्त विवेचना कवि हरि घिमिरेबाट छोटो छोटो कवितामै गरिएको थियो | सो गोष्ठिमा वरिष्ट समालोचक शिव प्रकाश सत्याल 'पीठ'को पनि उपस्थिति रहेको थियो |

स्वागत कविता- आयोजक श्रीमती रमा शर्मा

मोहन जोशी

हेमन्त श्रेष्ठ

प्रकाश नेपाल

खिमानन्द आचार्य

ज्ञानेन्द्र गदाल (कोलोरडो)-फोनबाट  

होमनाथ सुवेदी

नारायण अधिकारी

गोपाल रेग्मी

बासु श्रेष्ठ

प्रेम संग्रौला

बसन्त श्रेष्ठ

शरद निरोला

सुदिपभद्र खनाल

आनन्द शर्मा

गोविन्द गिरी 'प्रेरणा'

भारती गौतम (बोष्टन)-फोनबाट

शिव गौतम (बोष्टन)-फोनबाट

हरि घिमिरे

 

Comments

bikash devkota nayaghare

 namaskar.nepali bhasa ra sahitya ko laagi garnu bhayako prayesh ko laagi dhanyadad.

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |