हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अलेक्जेण्ड्रि्या कोठे कविता गोष्ठि,(खसखस डट कम)


फेब्रुअरी ५, २०११
का दिन प्राध्यापक तथा साहित्यकार हरि घिमिरेको निवास स्थानमा अलेक्जेण्ड्रि्या कोठे कविता गोष्ठि सम्पन्न भयो | सो गोष्ठीमा कविता वाचन गर्ने कविहरुकै स्वरमा कविता सुन्नु होस् |

 

शरद निरोला- आज मेरिल्याण्डमा बत्ति गयो, प्रेम पुजारी

हेमन्त श्रेष्ठ- टुक्राटाक्री  

बासु श्रेष्ठ- हरेक दिन नयाँ वर्ष

कपिल सिटौला- सुन्दर कविता
सुदिपभद्र खनाल- मातृ नमन

होमनाथ सुवेदी- जन्म र मृत्यु

हरि घिमिरे- विम्ब र प्रतिक

मोहन जोशी- विम्ब बनाई

गोपाल रेग्मी- मेरो जून

आनन्द शर्मा- पहाड

रोशन शर्मा- हाम्रो पसल खुल्ला छ

गोविन्द गिरि प्रेरणा- आमा

Comments

bishnu

सबै कविता सुनेपछि 
मलाई प्रतियोगिताको निणर्ायक बन्ने रहर जाग्यो ।
म मूल्य अंकन गर्दै जान्छु । 
खै के भएको हो, पछिको रहन्छ पहिलेको मेटिन्छ ।
रोशन शर्माको कविता
सबैभन्दा अन्तिममा भेटिन्छ ।

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |