हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

उडब्रिज कोठे कविता गोष्ठि,(बासु श्रेष्ठ)


डिसेम्बर १८, २०१० का दिन उडब्रिज कोठे कविता गोष्ठि सम्पन्न भयो | सो गोष्ठीमा कविता वाचन गर्ने कविहरुकै स्वरमा कविता सुन्नु होस् | सिर्जनालाई बढावा दिन दुइ महिनाभित्र रचित कवितामात्र प्रस्तुत गर्न अनुरोध गरिएको थियो |

 

कृष्ण बजगाईं-बेल्जियम  समय र घडी

हेमन्त श्रेष्ठ- घोडा र मान्छे, म हेमन्त श्रेष्ठ

प्रेम संग्रौला- समर्पण  

कपिल सिटौला- जीवन, संवाद  

हरि घिमिरे- कर्मानु गोगच्छति..., गजल, पीरको पहाड पग्लनु पर्छ

डि. बि. तामांग- मेरो गाउँ रमाइलो 

सुदीपभद्र खनाल- सुनको पिंजडा, पातालकी सुन्दरी-४  

आनन्द शर्मा- बोली 

होमनाथ सुबेदी- यो पनि डायस्पोरा ठहरियो, नेपाली नयाँ डायास्पोरा, जारसित बसेको छुँ

दीपक जडित, अलास्का- यो सडकको कथा   

गोविन्द गिरि प्रेरणा- फूल र काँडा

बासु श्रेष्ठ- म सपना बाँड्ने गर्छु   

 

अर्को कोठे कविता गोष्ठिको आयोजना फेब्रुअरी १२ का दिन साहित्यकार तथा प्राध्यापक हरि घिमिरेले आफ्नो निवास स्थानमा गर्ने निर्क्यौल गर्नु भएको छ |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |