हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

उपन्यासकार डायमण्ड शमसेर राणा,(ललितपुर)


चर्चित उपन्यासकार डायमण्ड शमसेर राणासँग  वासिंगटन डि. सी. बाट टेलिफोन मार्फत गरिएको खसखस

Comments

बद्रि विशाल

अडियो रेकर्डको नाकै मुनि कमेन्ट गर्नु भएछ | तर अडियो देख्नु भएन छ |

subas pandit

audio rec pani rakhnu paryoo

Gita Thapa

उपन्यासकार डायमण्ड शमसेर राणा ज्युको खसखस सुनेर केही भनौ भनौ लाग्यो। हुनत मैले बोल्दा सानो मान्छे ठुलो कुरा नसम्झिनु होला। किनकि जून जेलमा बस्दा हजुरले लेखेको सेतोबाघ जतिखेर जेलमा छोडेर आउनु लाग्नु भएको बेला उ बार्हखरी नजाने पनि उसले दिएको सुझाबको मूल्यलाई बुझेर आभारी भएर के कसैको नाम लिनलाई शिक्षाले रोक्छ र? <br /> सायद कविको त्यो शुकोमल ह्रदयबाट सम्झिनु भएको भए त यस्ता चित्त दुख्ने कुराको उचारण गर्नु हुदैन थियो होला जस्तो लाग्यो! मलाइ गल्ती भए उपन्यासकार डायमण्ड शमसेर राणा ज्यु समक्ष माफि चाहन्छु!<br /> धन्यवाद यहाँको शुस्वास्थ्यको कामना सहित बिदा माग्दछु !<br /> गीता थापा (दोषी)<br /> हाल: ईजरायल

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |