हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

गजल

विश्व प्रकाश भुसाल, ()

राम ठानेकाहरुले हराम गर्न थाले
जनता झुक्याउने काम गर्न थाले

हाम्रो स्वाधिनता जोगाउँछु भन्नेले
वुद्धको पनि बदनाम गर्न थाले

थाह छ ? देश पुरै बेचिने भयो
जनताहरुको मोलदाम गर्न थाले

गणतन्त्र, क्या ! गज्जवले आयो
दिनदिनै चक्काजाम गर्न थाले

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |