हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

बिडम्बना

होम बहादुर क्षत्री, (हाल:कुवेत)

 

घरको बैठकिमा

ठुलो ब्लोअप अफ्रिकाको एक जना बुढोको

......झुर्री परेको छाला

कता हो कता हराएका आँखा !

 

जो पनि त्यहाँ बस्छ

प्रसंशामा चारशब्द बोल्छ

अहा .... कति सुन्दर चित्र !

 

के थाहा अरुलाई

त्यस घरको अजा त हिजाज

आश्रममा बस्छन

घरबाट निकाला भएको भयो दुइ चार बर्ष!

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |