हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

बिडम्बना

होम बहादुर क्षत्री, (हाल:कुवेत)

 

घरको बैठकिमा

ठुलो ब्लोअप अफ्रिकाको एक जना बुढोको

......झुर्री परेको छाला

कता हो कता हराएका आँखा !

 

जो पनि त्यहाँ बस्छ

प्रसंशामा चारशब्द बोल्छ

अहा .... कति सुन्दर चित्र !

 

के थाहा अरुलाई

त्यस घरको अजा त हिजाज

आश्रममा बस्छन

घरबाट निकाला भएको भयो दुइ चार बर्ष!

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |