हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

गीत

प्रकाश सायमी, (भैंसेपाटि)



संसारदेखि भागेर जाने बाटो छ एउटै
आफूलाई खोज्दा अरु नै देख्ने पाटो छ एउटै

तिमी भन्छौ म,
म भन्छु तिमी नजिक को होला
विर्सेर जाऊ
खाएको वाचा अतित के होला
आँसु र रगत फरक होला रातो छ एउटै
संसारदेखि भागेर जाने बाटो छ एउटै

कति आशा थिए,
कति भाषा पो बुझिएन कि?
नसोधी जाँदा अँधेरो
बाटो कतै पो पुगिएन कि ?
बाटो माग्दा हात दिएँ फाटो छ एउटै
संसारदेखि भागेर जाने बाटो छ एउटै

Comments

BABA

Dear Sayami sir very heart touchable your lyric and therefor you are lyricist.

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |