हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

पश्चाताप

सन्तु माया अधिकारी घिमिरे, (न्यु योर्क)


कति मान्छे बोलेर पछुताए, म त बोल्दै नबोली पछुताएँ
दिलको कुरा खोल्नु पर्ने, म त खोल्दै नखोली पछुताएँ

कति मान्छे झुठो बोली पछुताए, म त ढाँट्दै नढाँटी पछुताएँ
साट्नेहरुले प्रेम साटे, म त माया नसाटी पछुताएँ

हेर्नेहरुले एक नजर देखेरै पछुताए, म त देख्दै नदेखि पछुताएँ
उनको नाउँमा पत्र लेख्नु पर्ने, म त एउटा पत्र नलेखी पछुताएँ


This poem is from my upcoming poetry book  "समुद्र पारीको माया"

Comments

jasmine

very soulful poem......keep it up....

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |