हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

गीत

प्रकाश सायमी, (ललितपुर)


                           
दुःख त  आफ्नै हो मासे पनि  नमासे नि 
सुख त सपनै भो हाँसे पनि नहाँसे पनि 

एक धर्को सपनाले उचाल्छ जिन्दगी 
पलपलको यातनाले पगाल्छ जिन्दगी
मन त बैरागी हो गाँसे पनि  नगाँसे पनि  
 
नदीको प्यास बोकी बग्नुपर्ने जिन्दगी
आँखाको लहरा खोज्दै भोग्नुपर्ने जिन्दगी 
मन देउराली हो भाके पनि नभाके पनि  

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |