हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

विजय कोइराला (अदिन, (झापा)

 
हिमालको त्यो शिर मेरो नेपाल।
पाखा पर्वत भीर मेरो नेपाल।
 
खोला नदी फाँट छाँगा छहरा।
मेचीकाली तीर मेरो नेपाल।
 
धेरै जात धर्म भाषा संस्कृति।
सबै भन्दा अमिर मेरो नेपाल।
 
बुद्ध,भृकुCartier Replica Watches टी,सीता जन्मेको यो।
अटल अनि स्थिर मेरो नेपाल।
 
लडे swiss replica watches सहिद आमा जोगाउन।
छोराछोरी वीर मेरो नेपाल।
 Fake Omega Watch

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |