हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सपनीकी देवी

गीता खत्री, (न्यू योर्क)

  

 
सकिनँ है बिर्सन नसालु ती आँखा
swiss replica watches बुझे जस्तो त्यो आँखाको भाषा
 
मायालुको मायाले नसा चढे जस्तो लाग्यो
नपिउँदा पनि मलाई पिए पिए जस्तो लाग्यो 
 
Swiss Replica Watches बहार नै तिमी भित्र भएजस्तो
सबै राम्रा गुण जति तिमी भित्र भएजस्तो
 
फूल भनौ ओइली जान्छ जुन भनौ झरी जान्छ
आफ्नै माया भनौ भने नसा धेरै चढि जान्छ
 
हृदयमा राख्नु पर्ला तिमीलाई सँधैभरी
सपनीमा साथ Replica Watches सपनीकी देवी भनी ।


01/21/2010

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |