हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

समय - सन्दर्भ

बासु ढकाल, (क्यालिफोर्निया)


अस्तित्वका लागि
आस्थाको चटनी
उद्गम स्थल बाटै
पराजित बुद्धात्मा
 
झुपडी सल्काएर
उज्यालोको चेष्टा
लास हरुको भर्याङ्
खरानीमा अस्तित्वको खोजी
 
चेतनाको खडेरीमा
बारुदको रोपाई
रक्तकुन्डमा आचमन
पवित्रताको शंखनाद

 
01/05/2010 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |