हालसालैका लेखहरु : धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ)

गजल

विजय कोइराला, (झापा)

नेपालमा फेरि वार्ता मिलेन।
एकार्काको स्वार्थ मिलेन।

सधै फुट सधै झगडा।
भागभन्डाको मात्रा मिलेन।

कसरी लेख्लान् खै संविधान।
अझै हाँडीगाँउको जात्रा मिलेन।

सबै चोर, सबै फटाहा।
कुनै असल पात्र मिलेन।


 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |