हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

बाईबाई ……छ

गोबिन्दिसंह रावत, (टोरोन्टो)

 
आयो नयाँ वर्ष पुरानोलाई बाईबाई   

SY0-301 exam
नयाँ पाए ग्रह नक्षत्रमा प्लाटोलाई बाईबाई   CCNP 642-902
सत्तामा आए माओवादी जंगललाई बाईबाई  
नेपाल सरकार भयो अब श्री५कोलाई बाईबाई   swarovski crystal pendant

नव राष्ट्रिय गानसंगै श्रीमान गम्भिरलाई बाईबाई 

Cisco 350-001 exam
प्रचण्ड प्रतापी भए यहाँ ज्ञानेन्द्रलाई बाईबाई  
गणतन्त्रको जय जयकारमा राजतन्त्रलाई बाईबाई   642-902 dumps
नयाँ साथी बन्दै जान्छन् स्वार्थी सबैलाई बाईबाई  
नयाँ वर्ष आयो अब पुरानोलाई बाईबाई ।    000-958 exam A30-327 exam

 




 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |