हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

बाईबाई ……छ

गोबिन्दिसंह रावत, (टोरोन्टो)

 
आयो नयाँ वर्ष पुरानोलाई बाईबाई   

SY0-301 exam
नयाँ पाए ग्रह नक्षत्रमा प्लाटोलाई बाईबाई   CCNP 642-902
सत्तामा आए माओवादी जंगललाई बाईबाई  
नेपाल सरकार भयो अब श्री५कोलाई बाईबाई   swarovski crystal pendant

नव राष्ट्रिय गानसंगै श्रीमान गम्भिरलाई बाईबाई 

Cisco 350-001 exam
प्रचण्ड प्रतापी भए यहाँ ज्ञानेन्द्रलाई बाईबाई  
गणतन्त्रको जय जयकारमा राजतन्त्रलाई बाईबाई   642-902 dumps
नयाँ साथी बन्दै जान्छन् स्वार्थी सबैलाई बाईबाई  
नयाँ वर्ष आयो अब पुरानोलाई बाईबाई ।    000-958 exam A30-327 exam

 




 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |