हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

मुक्तक

वसन्त विवश आचार्य, (दाँग)

 


 कहि फुल भन्छ्यौ कहि जुन भन्छ्यौ
 म पित्तलसरी छु तिमी सुन भन्छ्यौ
 मान्नैपर्छ प्रिया तिम्रा हरेक कुरा
 किन यस्तो नफेरिने कानुन भन्छ्यौ

 २
 अविश्वासले मायाको घर जलाउला सोच वेलैमा
 गुलाब मनमा घाउ वनाउला सोच वेलैमा
 अन्जानमै कहि कतै गल्तिहुन सक्तछ
 अहंकारले जोवन वगाउला सोच वेलैमा

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |