हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मुक्तक

वसन्त विवश आचार्य, (दाँग)

 


 कहि फुल भन्छ्यौ कहि जुन भन्छ्यौ
 म पित्तलसरी छु तिमी सुन भन्छ्यौ
 मान्नैपर्छ प्रिया तिम्रा हरेक कुरा
 किन यस्तो नफेरिने कानुन भन्छ्यौ

 २
 अविश्वासले मायाको घर जलाउला सोच वेलैमा
 गुलाब मनमा घाउ वनाउला सोच वेलैमा
 अन्जानमै कहि कतै गल्तिहुन सक्तछ
 अहंकारले जोवन वगाउला सोच वेलैमा

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |