हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

विजया दशमीको शुभकामना

ज्ञानेन्द्र गदाल, (अरोरा, कोलोराडो)


              
 
 विजयपताका फैलिरहोस्
 सले भन्छ 'सत्यमेव जयते'
 यात्रा दुखको किनारा लागी
 र्शन तिम्रो मिलोस् भगवते
 
 व्द शव्दमा सरस्वती माता
 मिथ्या बचन कहिल्यै नहोस्
 को हुन् आफ्ना को हुन् पराई
 शुद्ध हृदयमा शान्ति मिलोस्
 
 क्ति भावमा चित्त लगाई
 कालो रात अब दिन बनोस्
 नमा शान्ति तनमा कान्ति
 नाना थरिका कष्ट मिटोस् ।

Comments

Bal Dev

ramro kaamanaa!

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |