हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

पहिचान

जगदीश घिमिरे, (काठमाण्डौ)

 चुच्चे पनि महान होइन
चिम्से पनि महान होइन
मुहुडामा जे जे देख्छौ तिमी
CISSP exam dumps त्यही नै मान्छेको पहिचान होइन

जे देखिँदैन त्यो मान्छे हुन्छ
जे सुनिँदैन त्यो मान्छे हुन्छ
Cisco 400-051 हुँकार अहँकार आडम्बरले होइन
मान्छेको ढुकढुकीले जे भन्छ
Microsoft 70-455 त्यही नै उसको पहिचान हुन्छ

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |