हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मैले कोरेको मेरै कविता

बिनोद खड्का, (दुवाकोट ६, भक्तपुर)

High Quality Replica Watches

\'\\\"Binod\'


http://www.iaestekorea.org/

मरुभुमीका ढेर
अर्थहिन बालुवामा छटपटिदैswarovski crystal pendants
समुद्रको पल्लो क्षीतिज नियाल्दै Cisco 100-101

बिहानीदेखी अर्को बिहानीसम्म नै

म मेरा अविरल पाईलाहरु नाप्दै गरेको हुन्छु ।

निराशाका बादलभरीCCNA 200-120
एउटै आकाशको आभाशले
आशाका तानाबाना संगै
कहिल्यै नहराएको

CCNA 200-120

म मेरो देश खोजि रहेको हुन्छु ।Cisco 350-001

अस्तित्व अस्तित्व
खोई मेरो अस्तित्व ?
म मेरो अस्तित्व नै खोजि रहेको हुन्छु । exam 70-485 exam CSSGB exam
हर पल हर क्षण
भिडहरुमा
शहरहरुमा
अनि खुल्ला Rolex Replica आकाशहरुमा
म मेरो अस्तित्व नै खोजि रहेको हुन्छु ।
धेरै टाढा भए पनि
मेरो एउटा सुन्दर देश
मलाई मेरो अस्तित्व बोध गराई रहेको हुन्छ
म गौरव गर्छु ।

मृगतृष्णा,
उफ मृगतृष्णा
कति कष्टकर यो मृगतृष्णा
मिल्ने आशामा
मेटाउन पो खोज्दो रहेछ
कति कठोर यो मृगतृष्णा
फेरी पनि
म मृगतृष्णाकै पछि दौडि रहेको हुन्छु ।

अँध्यारो
नितान्त अँध्यारोमा जस्तै
हराउँदै हराउँदै
अनि फेरी हराउँदै
म मेरो परिचय माँगी रहेको हुन्छु ।
मेरो एउटै परिचय
मेरो एउटा सुन्दर  देश
धेरै टाढा भए पनि
टाढाको यो मानब बस्तिमा
मेरो परिचय दिई रहेको हुन्छ
म गौरव गर्छु ।

खाली हातभरी
बग्रेल्ती आशाहरु सँगाल्दै
सपनाको सँसारमा रुमल्लिँदै
सुखी जीवनकॊ लालषाभित्र
म निरासाको बाँध बाँधी रहेको हुन्छु ।

सबै यहाँ सपना जस्तो लाग्दा पनि
मृगतृष्णाको जालभित्र
विपनाको अभिनयमा जुटि रहेको हुन्छु ।

किनभने
म एक प्रवासी नेपाली हुँ ।

१७ फरवरी २००८
हाल दोहा कतार 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |