हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

मैले कोरेको मेरै कविता

बिनोद खड्का, (दुवाकोट ६, भक्तपुर)

High Quality Replica Watches

\'\\\"Binod\'


http://www.iaestekorea.org/

मरुभुमीका ढेर
अर्थहिन बालुवामा छटपटिदैswarovski crystal pendants
समुद्रको पल्लो क्षीतिज नियाल्दै Cisco 100-101

बिहानीदेखी अर्को बिहानीसम्म नै

म मेरा अविरल पाईलाहरु नाप्दै गरेको हुन्छु ।

निराशाका बादलभरीCCNA 200-120
एउटै आकाशको आभाशले
आशाका तानाबाना संगै
कहिल्यै नहराएको

CCNA 200-120

म मेरो देश खोजि रहेको हुन्छु ।Cisco 350-001

अस्तित्व अस्तित्व
खोई मेरो अस्तित्व ?
म मेरो अस्तित्व नै खोजि रहेको हुन्छु । exam 70-485 exam CSSGB exam
हर पल हर क्षण
भिडहरुमा
शहरहरुमा
अनि खुल्ला Rolex Replica आकाशहरुमा
म मेरो अस्तित्व नै खोजि रहेको हुन्छु ।
धेरै टाढा भए पनि
मेरो एउटा सुन्दर देश
मलाई मेरो अस्तित्व बोध गराई रहेको हुन्छ
म गौरव गर्छु ।

मृगतृष्णा,
उफ मृगतृष्णा
कति कष्टकर यो मृगतृष्णा
मिल्ने आशामा
मेटाउन पो खोज्दो रहेछ
कति कठोर यो मृगतृष्णा
फेरी पनि
म मृगतृष्णाकै पछि दौडि रहेको हुन्छु ।

अँध्यारो
नितान्त अँध्यारोमा जस्तै
हराउँदै हराउँदै
अनि फेरी हराउँदै
म मेरो परिचय माँगी रहेको हुन्छु ।
मेरो एउटै परिचय
मेरो एउटा सुन्दर  देश
धेरै टाढा भए पनि
टाढाको यो मानब बस्तिमा
मेरो परिचय दिई रहेको हुन्छ
म गौरव गर्छु ।

खाली हातभरी
बग्रेल्ती आशाहरु सँगाल्दै
सपनाको सँसारमा रुमल्लिँदै
सुखी जीवनकॊ लालषाभित्र
म निरासाको बाँध बाँधी रहेको हुन्छु ।

सबै यहाँ सपना जस्तो लाग्दा पनि
मृगतृष्णाको जालभित्र
विपनाको अभिनयमा जुटि रहेको हुन्छु ।

किनभने
म एक प्रवासी नेपाली हुँ ।

१७ फरवरी २००८
हाल दोहा कतार 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |