हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

भिम न्यौपाने, (भरतपुर, चितवन)

अपूरो मिलनको कहानी हो मेरो
 विवशतामै जिउने बानी हो मेरो

नस्विकारे तिमी मलाई तिम्रो प्रेमबागमा
सातै जुनी सम्म रानी हो मेरो

समाजले चाहे जे भने पनि तिमीलाई
कँचन कलकल बग्ने तिमी पानी हो मेरो

लाली छर्दा रवि यहाँ धर्ती जग्मगाउछ
जिबन जग्मगाउने तिमी बिहानी हो मेरो

न मुल्य चुकाई किन्न सक्छ कोही
तिम्रै लागी साँचेको जबानी हो मेरो

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |