हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नववर्ष २०६५

प्राध्यापक तारानाथ शर्मा, (मिशिगन राज्य विश्वविद्यालय पूर्व ल्यान्सिङ, सम्युक्त राज्य अमेरिका)

नववर्ष झुलुक्क उदाइसक्यो

जनताबिच झ्याम्मिन आइसक्यो

सब कष्ट र पीर बढारिदियो

मनभित्र उमङ्ग फिँजारिदियो

 

झगडा अनि फूट कतै नचलोस्

अब राष्ट्रिय मेल फुलोस् र फलोस्

धनसम्पतिले जनता सजिऊन्

सुखशान्ति बढेर सुरक्षित हुन्

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |