हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

दौरा सुरुवाल ढाका टोपी नेपाली को सान हो

सुभाष भण्डारी, (-)

हिमाल पहाड तराइका
ति पाखा पखेरामा
खोला झर्ना बस्ती
अनी नेपाली आकाश मा
220-802 testking मेरो प्राण भन्दा प्यारो देश नेपाल लुकेको छ

डाफे मुनाल शान्तिको
सन्देश छर्दै उडेका छन
निस्चल खुला आकाशमा
650-756 exam लाली गुराँस ढक्मक्क फुलेका छन बन पाखामा

सुन्दर हिमाल हाँसेको छ
मन्द मुस्कान छर्दै
हिमालको काखमा छौँ हामी पसिना बगाउदै

रहन  पाउँ सन्तति
भएर नेपालकै जुनी भरी
70-457 मातृभुमी नेपाल कै माया छ मन मुटु भरी

दौरा सुरुवाल  ढाका टोपी
नेपालीको शान हो
हिमाली पहाडी मदेसी बिच एकता नै पहिचान हो

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |