हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

दौरा सुरुवाल ढाका टोपी नेपाली को सान हो

सुभाष भण्डारी, (-)

हिमाल पहाड तराइका
ति पाखा पखेरामा
खोला झर्ना बस्ती
अनी नेपाली आकाश मा
220-802 testking मेरो प्राण भन्दा प्यारो देश नेपाल लुकेको छ

डाफे मुनाल शान्तिको
सन्देश छर्दै उडेका छन
निस्चल खुला आकाशमा
650-756 exam लाली गुराँस ढक्मक्क फुलेका छन बन पाखामा

सुन्दर हिमाल हाँसेको छ
मन्द मुस्कान छर्दै
हिमालको काखमा छौँ हामी पसिना बगाउदै

रहन  पाउँ सन्तति
भएर नेपालकै जुनी भरी
70-457 मातृभुमी नेपाल कै माया छ मन मुटु भरी

दौरा सुरुवाल  ढाका टोपी
नेपालीको शान हो
हिमाली पहाडी मदेसी बिच एकता नै पहिचान हो

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |